राजनीति

रञ्जिता श्रेष्ठले गरीन सांसद गिरीलाई कारबाही

      नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम समानुपातिक सांसदलाई कारबाही गरेको पत्र सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा पठाएको छ । नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी हुन् । स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएको लगाएकोले