राजनीति

भारतीय माओवादीहरु तराईमा छ्यापछ्याप्ती, सीके राउतको अभियानलाई सघाउन हतियारसहित

  सीके राउतको स्वतन्त्र मधेशको पृथकतावादी अभियानलाई सघाउन भारतीय नक्सलवादी माओवादीहरु तराईमा छ्याप्छयाप्ती भेटिन थालेका छन् ।   झण्डै पाँच हजारको संख्यामा धनुषादेखि सिरहा, सप्तरी  हुँदै तराईको चारकोसे झाड़ी र उदयपुरको चुरे आसपासका जंंगलमा क्याम्प राखि उनीहरुले गतिविधी गर्दै आएका छन्I