मुख्य खबर

कार्यवाहक अध्यक्ष बुढाथोकीकाे यस्ता छन प्रतिबद्धता

  प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले आफ्नो प्रद्धिबद्धतापत्र सार्वजनिक गरेका छन् । ०७७ असोज ९ गते काउन्सिलको नेतृत्व सम्हालेका बुढाथोकीले बुधबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । जसमा पत्रकारिताको स्वतन्त्रता, स्वायत्तता, स्वच्छता, व्यवसायिकता तथा काउन्सिलको स्वायत्तताको रक्षा र कामकारबाही