मुख्य खबर

ओली–प्रचण्ड बोलचाल बन्द, दाहालले भने मोरेपनि बालुवाटार जान्न

  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता पाँच दिनदेखि रोकिएको छ । गएको २८ असोजमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि रोकिएको ओली–प्रचण्ड भेटवार्ता कहिले हुने भन्ने