मुख्य खबर

बहादुरसिंह लामाको मुख्यमन्त्री पद धरापमा

     संसदीय दलको नेता हुँदै बागमती प्रदेशको मुख्यमन्त्री हुने लाइनमा रहेका नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको पक्षमा २३ सांसदहरूले साथ दिने निश्चित भएको छ । हालका संसदीय दलका नेता बहादुरसिंह लामाको विपक्षमा यस अघि २१ सांसदको हस्ताक्षर