मुख्य खबर

५२ प्रतिशत विद्यार्थी फेल भए कि सरकार फेल भएको हो ? प्रदीप पौडेल

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु भनेको सरकार नै फेल भएको टिप्पणी गर्नु भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद पौडेलले सरकारको असफलता एसइई नतिजामा देखिएको बताउनु भएको