मुख्य खबर

बैकल्पिक उर्जामा कार्यकारी निर्देशकको लागि दौडधुप तिव्र

  वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको प्रमुख हुन तिव्र दौडधुप सुरु भएको छ । चार वर्ष अघि केन्द्रको कार्यकारी निर्देशक भएका रामप्रसाद धितालको पदावधी सकिए संगै सो पदमा जानका लागि शक्तिकेन्द्रहरुसंग दौडधुप सुरु भएको हो ।   उर्जा मन्त्रालयले खुला प्रतिश्पर्धाका