मामाको साथीबाट सात वर्षीया बालिका बलात्कृत, अपराधी प्रहरीको फन्दामा
रुपन्देहीमा एक सात वर्षीया बालिका आफ्नै मामाको साथीबाट बलात्कृत भएकी छन् । जिल्लाको कञ्चन गाउँपालिका–३ धमिरातालकी ७ वर्षीया बालिकालाई आफ्नो घरमा सुतिरहेको अवस्थामा सोही स्थानका २० वर्षीय विकल पुनले जबरजस्ती करणी (बलात्कार) गरेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले