मुख्य खबर

माथिल्लो तामाकोशीमा दैनिक ४ करोडका दरले ६६ अर्ब घाटा, यसरी डुब्ने भए लगानीकर्ता

  निकै प्रतिक्षा गरिएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण समय लम्बिदै जाँदा नेपाल विद्युत प्राधिकरणले निरन्तर घाटा ब्यहोरिरहेको छ । लक्ष्यअनुसार आयोजनाको निर्माण नहुँदा साढे चार वर्षमा दैनिक ४ करोडका दरले ६६ अर्ब घाटा खेप्नु परेको