मुख्य खबर

डडेलधुरा बस दुर्घटना : स्कुलका प्रिन्सिपल भन्छन्- ब्रेक फेल भयो, यात्रु भन्छन्- ठेलमठेल यात्रु थियौं

  धनगढी — डडेल्धुराको रुडवा खोला नजिकै बिहीबार साँझ भएको विद्यार्थी बोकेको स्कुल बस दुर्घटनाका ८ जना घाइतेलाई सेती अञ्चल अस्पतालमा ल्याइएको छ ।   ती मध्ये २ जनालाई यहाँबाट नेपालगञ्ज रिफर गरिएको छ। सेती अस्पतालमा उपचारमा रहेका ६ जनाको अवस्था