नेपाल पत्रकार महासंघ अन्तर्गतको साना लगानीका मिडीया हकहित तथा संरक्षण समितिले साना लगानीमा सञ्चालित स्वरोजगारमुखी मिडियाहरुको प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहत अन्तरक्रिया गरेको छ । नुवाकोटको पर्यटकीय स्थल ककनीमा शनिबार सम्पन्न अन्तरक्रियामा सहभागीहरुले साना लगानीका मिडीयाको हकहित