मुख्य खबर

नेपालमा आइफा अवार्डको तयारी समितिको संयोजक प्रधानमन्त्री नै !

  संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड सम्बन्धि सम्पूर्ण कार्य तत्काल रोक्न निर्देशन दिएको दुई दिन बित्न नपाउँदै प्रधानमन्त्री केपी ओलीले आइफा जसरी पनि गर्ने दृढता व्यक्त गरेका छन्।   उनले समितिले दिएको निर्देशन अनधिकृत