श्रीमान-श्रीमतीको एकैदिन मृत्यु
इटहरी–१३ खनारमा श्रीमान-श्रीमतीको एकैदिन मृत्यु भएको छ । एकैदिन मृत्यु भएका दुवैको शवलाई एकै चितामा दाहसंस्कार गरिएको आफन्तले बताएका छन् । एउटै तिथिमा श्रीमान श्रीमतीको मृत्यु हुनु अनौठो भएको मलामी आएकाहरुले बताएका छन् । इटहरी-१३ की ७८ वर्षीया नर्वदा