गत शुक्रबार माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाकुरीभञ्ज्याङस्थित टेरेस रिसोर्टको शौचालयमा लडेर घाइते भएपछि उनको सचिवालयलाई सूचना लुकाउन सास्ती भयो । तर, जति प्रयास गर्दा पनि वास्तविकता बाहिर आइहाल्यो । प्रचण्डकी छोरी गंगा दाहालले बिहान सवा