मुख्य खबर

नेपालमा कोरोना जित्नेको संख्या १५५ पुग्यो

  नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि यसलाई जित्नेको संख्या पनि उसरी नै बढिरहेको छ । मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा