विश्वभर अहिले कोरोनाको कहर छ । कोरोना भाईरसकै कारण नेपाल लकडाउनको अवस्थामा छ । लकडाउनकै कारण लाखौं दैनिक ज्याला मजदुरी गरेर खाने मानिसहरु राहतकोलागि हरेक संघ सस्था र सरकारलाई गुहारिरहेका छन् । लाखौ मानिसहरु राहत नपाएकै कारण भोको पेटमा
प्रदेश १ बाट थप २८ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् । विराटनगरको कोसी अस्पताल, कोभिड-१९ उपचार