मनोरञ्जन

(भिडियो हेर्नुस) युट्युबबाट गीत हटाएपछि पशुपति शर्माले के भने

  गायक पशुपति शर्माको नयाँ गीत‘लुट्न सके लुट् कान्छा..’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको छ । शर्माको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको गीत शनिबार नेपालको युट्युब ट्रेन्डिङमा १० औं नम्बरमा परेको थियो । ‘लुट्न सके लुट कान्छा लुट्न