पर्यटन

पर्यटन गुरुयोजना तर्जुमा गर्न सुझाव

 प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकमा यही असार १ गते प्रदेश सरकारका तर्फबाट प्रस्तुत आव २०७५÷०७६ का लागि बजेटमाथि छलफल जारी रहेको छ । प्रदेशसभा सदस्यले बजेटमाथिको छलफलमा भाग लिँदै बजेटले समेट्न नसकेका राष्ट्रिय गौरवका आयोजना, खानेपानी, पर्यटन