खेल

वालिङमा खेलाडी तथा प्रशिक्षक सम्मानित

   नेपालको प्रतिनिधित्व गर्दै विदेशमा खेल प्रदर्शन गरेका पुरुष तथा महिला खेलाडीलाई वालिङ नगरपालिकाले सम्मान गरेको छ । उक्त नगरपालिकाभित्रका झण्डै १२ खेलाडी नेपालको राष्ट्रिय टोलीमा सहभागी भइ खेल प्रदर्शन गरेका र तीमध्ये वालिङमा उपलब्ध भएका पुरुषतर्फ लक्ष्मण रुचाल, सुरज