एएफसी सोह्र वर्षमुनि ९यु–१६० महिला च्याम्पियनसिपअन्र्तगत आज छनोट चरणको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्नेछ । हल्चोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा हुने उक्त खेलमा समूह ‘इ’ को आफनो अन्तिम खेलमा नेपालले विजय लक्ष्यका साथ मलेसियाको सामना गर्नेछ ।
खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ । हुन पनि पूर्वाधारको अभाव र सरकारी लगानीको
एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले म्यानमारसँग पहिलो हाफमै १० गोल खाएको छ । हलचोकस्थित एपीएफको खेल मैदानमा पहिले
ढल्केवर÷ मिथिाल नगरपालिकाले ढल्केवरमा आयोजना गरेको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा आयोजित
यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्युरोड टिम एनआरटी र विभागीय