कुराकानी

‘अहिले पार्टीभित्र गुट होइन, गिरोहहरू सक्रिय छन्’

  नेकपा अहिले बिरामी जस्तो देखियो नि ? पार्टीले गर्नुपर्ने कामहरूमा जुन तीव्रता दिनुपथ्र्याे त्यसमा केही कमजोरी भएकै हो । तर बिरामीको हालतमा छैन । अहिले हामी साङ्गठनिक एकीकरणको काम पूरा गर्दैछौँ । त्यसपछि यो गतिवान भएर अगाडि बढ्नेछ ।