विधानबारे केन्द्रीय समितिमा जोठतोडका साथ छलफल भयो । पदाधिकारी र केन्द्रीय सदस्य संख्या थप्ने, पार्टीको सदस्यता, पदाधिकारी निर्वाचित गर्ने र पदाधिकारी थप्ने विषयमा बढी ध्यान केन्द्रित छ । कांग्रेस अब पदाधिकारी थप्ने निष्कर्षमा पुगेको हो ? मंसिर ९
एसिया प्यासिफिक सम्मेलनलाई लिएर सरकार र नेकपा विवादमा तानिएका छन्, यसमा तपाईंको धारणा के छ ? एसिया प्यासिफिक समिट