यतिबेला एसिया प्यासिफिक समिटको आयोजनाको विषयलाई लिएर विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् । यो समिटबारे तपाईंको व्यक्तिगत धारणा के हो ? यस्ता विषयहरू पार्टीभित्र छलफल गरेर निर्णय गर्नुपर्छ भन्ने म ठान्छु । यो आयोजना गर्ने कुरा सुनेपछि पार्टीभित्रै छलफल गर्न