कुराकानी

गोेविन्द केसी अब राजनीतिक मुद्दा लिएर हिँड्न थाल्नुभएको छ – खगराज अधिकारी

    ० डा. गोविन्द केसीको अनशनले बेलाबेला स्वास्थ्य क्षेत्र ठप्प पार्ने गरेको छ, अहिले १५औं अनशनमा सहमति भएको कुरा विरुद्ध संसदको समिति गएको भन्दै उनको अनशन फेरि सुरु भएको छ, यसलाई कसरी हेर्नु भएको छ ? – संसद्को शिक्षा