अवसरका लागि नेतृत्वसँग ‘बार्गेनिङ’ गर्नुहुन्छ । बुटवल महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएपछि केन्द्रीय सदस्यको शपथ नै लिनुभएन । असन्तुष्टि पालेर लामो समय निस्क्रिय बस्नुभयो । तर, नेताहरूबाट गृहमन्त्री बनाउने आश्वासन पाएपछि हतारहतार बल्खु पुगेर शपथ खानुभयो । यो आरोप पूर्ण रूपमा गलत
पार्टी एकताको काम अब टुंगियो भनिएको धेरै भयो । तर पनि टुंगिएको छैन । यहाँलाई खास कारण के होला