कुराकानी

मैले नेकपालाई कम्युनिष्ट पार्टी नै मानेको छैन : मोहनविक्रम सिंह

    यहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एउटा अभिभावक हुनुहुन्छ । अनवरत संघर्षमै हुनुहुन्छ । कम्युनिष्ट आन्दोलन यो दिनसम्म आइपुग्दा खुसी हुनुहुन्छ कि दुःखी ? यसमा खुसी वा दुःखी हुने कुरा छैन । किनभने कम्युनिष्ट आन्दोलन एउटा अन्तर्राष्ट्रिय आन्दोलन हो ।