प्रधानमन्त्री ओलीले मेयर शाक्यलाई मोदीको भब्य सम्मान गर्न भन्दै यस्तो उर्दी जारी गरे,यस्तो हुदैछ सम्मान
यही वैशाख २८ गतेदेखि हुन गइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने तेस्रो नेपाल भ्रमणको औपचारिक जानकारी गृह मन्त्रालयले गराएको पर्सिपल्ट मात्रै परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको छ । औपचारिक जानकारी गृह मन्त्रालयले दिनु र भ्रमण तालिका ढिलो गरी