समाचार

नेपाल आइपुग्यो रेलको इन्जिन, परीक्षण हेर्न सयौंको भीड, डेढ महिनापछि रेल चल्ने

  नेपालीको रेल चढ्ने सपना र प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमा रेल गुडाउने सपना चाँडै नै साकार हुने देखिन थालेको छ ।   भारतको वथनाहादेखि नेपालको विराटनगरसम्मको रेलमार्गमा आइतबार रेलको इन्जिन परीक्षण गरिएको छ । बथनाहाबाट छुटेको रेलको इन्जिन आइतबार