विचार

किन रुनुपर्‍यो मुख्यसचिवले धुरुधुरु ?

विष्णु रिजाल     मुख्यसचिवमा बहाल रहँदारहँदै त्यसलाई छाडेर एसियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशक हुन पुगेका सोमलाल सुवेदीलाई सरकारले फिर्ता बोलाएपछि यतिबेला सञ्चारमाध्यममा उहाँका कडा प्रतिक्रिया आइरहेका छन् । आफूलाई कुनै कारणविना नै सरकारले फिर्ता बोलाएर अन्तर्राष्ट्रिय स्तरमै मुलुकको