बहुचर्चित ‘गौतमबुद्ध अन्तर्राष्ट्रि क्रिकेट रंगाशाला’को बार भत्काएको अभियोगमा पक्राउ परेका प्रकाश कँडेलसहितका युवाहरूलाई छाड्ने सहमति भएको छ । बिहीबार राति चितवनका प्रमुख जिल्ला अधिकारीसहित प्रमुख राजनीतिक दलका अध्यक्षहरूको संयुक्त बैठकले कँडेलसहित थुनामा रहेका चार जनालाई छाड्ने सहमति बनेका हो
६५ वर्षमै वृद्धभत्ता दिने सरकारले तयारी गरेको छ । आगामी बजेटबाट यस्तो नियम लागु गर्न लागिएको बुझिएको छ ।