प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । “बाहिर सञ्चारमाध्यममा हल्ला फैलिइसक्छ राजीनामा दिन पस्यो भनेर,” प्रधानमन्त्री ओलीले भने, “अहिले मैले राजीनामा दिन मिल्छ
‘माधव नेपाल घाती छन् । भर पर्दा नेता हैनन् । यत्रो वर्ष हामीले उहाँलाई झेल्यौँ, के–के भोग्यौँ, त्यो तपाईंलाई
‘यो तालले पार्टी सिध्याउन लाग्नुभयो, ध्वस्त पार्न लाग्नुभयो †’ माधव नेपालले भन्दै जानुभयो, ‘हामीले केमा अप्ठ्यारो पा¥यौँ ? जे