नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले बजेटमा साझा न्यूनतम संकल्पसँग मेल नखाएको बताएका छन् ।बुधवार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै उनले सत्तारुढ दलले सार्वजनिक गरेको साझा संकल्प, कार्यक्रम, समझदारी, नीति सिद्धान्तसँग तालमेल र लय नमिल्ने बजेट आएको टिप्पणी गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ । सिंहदरबारमा जारी भेट