राजनीति

बिरामीले डाक्टरलाई रगत वान्ता गर्ने गरी यसरी भकुरे,डाक्टर कुट्ने बिरामी प्रहरी खोरमा

‘जेल विद्आउट बेल’ को माग गर्दै डाक्टरहरुले लामो समय गरेको आन्दोलनले सार्थकता नपाएको देखिन्छ। डाक्टहरुमाथि दिनहुँ हातपातको घटना बढ्छै छ। आइतबार डोटीको जिल्ला अस्पतालमा भएको घटनाले डाक्टरहरुको ज्यानमाथि खतरा भएको पुष्टी गरेको छ। आइतबार डोटी जिल्ला अस्पतालमा कार्यरत डाक्टर जितेन्द्र