काँग्रेस नेता केसीले प्रधानमन्त्री ओलीलाई हाने यस्तो वाण, बालुवाटारमा भयो भागाभाग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनिसक्दा पनि सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै केसीले सरकार निरंकुशता देखाएर चुपचाप