कोरिया रोजगारीको लागि ‘हामी’ मोबाइल एप सार्वजनिक
कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) र कोरियाको मानव संसाधन विकास सेवा (HRDK) ले’हामी’ मोबाइल एप लन्च गरेको छ । नेपाली श्रमिकहरूको सुरक्षित आप्रवासन सुनिश्चित गर्न र स्वदेश फर्किएपछि उनीहरूको स्थिर पुनःएकीकरणमा सहयोग पुर्याउने उद्देश्यले यो एप्लिकेसन सार्वजनिक गरिएको