मुख्य खबर

पहिरोले संखुवासभामा ३ घर बगायो, एकजना घाइते

    संखुवासभाको खाँदबारी नगरपालिका-११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एकजना घाइते भएका छन् । मणिप्रसाद राई, रामप्रसाद राई र दीलबहादुर राईको घर पहिरोले