मुख्य खबर

पहिरोसँगै खसेको ढुंगाले लागेर बैतडीमा दुई युवक घाइते

    पहिरोसँगै भीरवाट खसेको ढुंगाले लागेर बैतडीमा मंगलवार दुई युवक घाइते भएका छन्। घाईतेमध्ये एकको अवस्था गम्भीर रहको छ।   घाइते हुनेमा मेलौली नगरपालिका १ का १८ वर्षीय आनन्दसिंह नेगी र ३५ बर्षीय देवेन्द्रसिंह नेगी रहेका जिल्ला प्रहरी कार्यालय