विवादित संस्था एसिया प्यासिफिक सम्मेलन र त्यसमा पार्टी र सरकारका प्रतिनिधिहरुको सहभागिताबारे नेकपाको जारी स्थायी कमिटी बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । आइतबार बिहान बसेको नेकपाको बैठकमा सम्मेलनमा पार्टीका नेताहरु सहभागी भएको विषयमा पक्ष–विपक्ष लिएर चर्काचर्की भएको हो ।
एक सातादेखि चलेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी प्रायः सबै नेताहरुले बोल्ने क्रम सकिएको छ । अध्यक्षद्वय
किशुनजीले आज कसैलाई पनि नभेट्ने भन्नुभएको छ,’ कविता भट्टराईले आँगनमा उभिएको मलाई फर्कन सुझाब दिँदै भन्नुभयो । तर मलाई