मुख्य खबर

नेकपा एसले पनि राष्ट्रियसभामा एमालेलाई मत दिने

    नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ । उपाध्यक्षका लागि १ बजेपछि बस्ने राष्ट्रिय सभा बैठकमा हुने मतदानमा नेकपा एसले पनि दिने भएको हो । गठबन्धनमा भएको सहमति अनुसार एमालेकी उम्मेदवार घिमिरेलाई