मुख्य खबर

काठमाडौंमा बिहानैदेखि वर्षा, जनजीवन प्रभावित

  काठमाडौंमा शनिबार बिहानैदेखि वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । लामो समय हावाहुरी र पानी नपर्दा वायु प्रदूषणले प्रभावित भएको काठमाडौं उपत्यकामा विहीबारदेखि पानी