मनोरञ्जन

सोनाक्षीले भेटिनन् राम्रो केटा

    बलिउड नायिका सोनाक्षी सिन्हाले आफू प्रेममा रहेको खुलासा गरेकी छिन् । सोनाक्षीले भारतीय मिडियासँग कुरा गर्दै भनेकी छिन्–‘म एकजना सेलिब्रिटीसँग प्रेममा थिएँ । तर, कसैले पनि यो बिषयमा जानकारी पाएनन् ।’ सोनाक्षीले बिहेको बिषयमा पनि मुख खोलेकी छिन्