महिलामा हुने केही त्यस्ता संकेत वा चिन्हले पुरुषको भाग्य चम्कन सक्छ यस्ता छन् ११ चिन्ह जानी राखौं



हाम्रो इकोनोमि

धर्मशास्त्रमा विभिन्न तथ्य तथा रोचककुराहरु उल्लेख गरिएको हुन्छ । शास्त्रले महिलाका बारेमा पनि थुप्रै रोचक कुराहरु बताइएका छन् ।

जस्तै महिलामा केही त्यस्ता संकेत वा चिन्हहरु हुन्छन् जसका कारण उनीहरु पुरुषका लागि भाग्यमानी सावित भएको शास्त्रको दाबी छ ।

तसर्थ यस्ता युवतीसँगको विवाह वा संगतले तपाईको भाग्यलाई नयाँ दिशा प्रदान गर्छ अथवा भाग्य नै चम्किने विश्वास गरिन्छ ।

यस्ता कन्या विवाहपछि घर भित्रिँदा हरेक पुरुषको भाग्य खुल्छ र घरमा लक्ष्मीको बास हुने शास्त्रमा लेखिएको छ ।
भाग्यमानी महिलामा हुने ती ११ चिह्नहरु यसप्रकार छन् :

 

१)कान तथा ओठमा कोठी छ भने त्यस्ता कन्या भाग्यामानी र सुशिल हुन्छन् ।

 

२)पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो छ भने त्यस्ती कन्याका शुभ हुनेछ

 

३) यदि कन्याका हात लामा लामा छन् भने त्यसलाई पनि शुभ मानिन्छ ।

 

४) कन्याको नाभी गहिरो छ भने पनि शुभ मानिन्छ ।

 

५) हातका नंग पातला भएमा पनि कन्याहरुका लागि शुभ मानिन्छ ।

 

६)आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो छ भनेपनि यस्ती कन्यासँग संगत गर्दा शुभ हुन्छ ।

 

७) कन्याको पैताला समतल छ भने पनि यसलाई शुभ मानिन्छ ।

 

८) यदि शिर अलिकति अघिल्तिर उठेको छ भने पनि यसलाई शुभ मानिन्छ ।

 

९) निधारको ठिक बिच भागमा कोठी छ भने पुरुषहरुका लागि यस्ता महिला शुभ मानिन्छन् ।

 

१० )समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी कन्या पनि पुरुषका लागि भाग्यमानी मानिन्छन् ।

 

११ )कन्याको छोटो गर्धन पनि शुभ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...