मनोरञ्जन

तेस्रो मिस ग्रान्ड नेपाल २०१९ प्रीति पौडेल

  मिस ग्रान्ड नेपाल–२०१९ ईन्टरनेसनल को उपाधि दमककी प्रीति पौडेलले जितेकी छिन् । मिस पूर्वाञ्चल मोडल आइकनको उपाधि जितेर मिस ग्रान्ड नेपाल२०१९ को टप शोह्रमा सहभागी बनेकी प्रीतिलाई मिस टुरिजम नेपाल २०१८ की विजेता आस्था साखाले ताज पहि-याइदिएकी थिइन् ।