मनोरञ्जन

यी बलिउड नायिकाले खाए जीवनभर विवाह नगर्ने कसम

  बलिउड नायक-नायिकाको विवाहको चर्चा सधै हुने गरेको छ । तर यहाँ यस्ता नायिकाहरुको चर्चा गरिएको छ जसले जीवनभर विवाह नगर्ने कसम खाएका छन् –   १. परबीन वेबी ७०–८० को दशकमा खुल्लपन नआउँदा पनि आफ्नो स्वतन्त्रतामा बाँच्न रुचाउने नायिका