मनोरञ्जन

प्रियंका कार्किको सासु रविनाको सधैँ चर्चा (हेरौँ २२ तस्बिर)

  मेगा बैंककी असिस्टेन्ट डेपुटी सिइओ रविना देशराज श्रेष्ठको चर्चा नेपाली संचारमाध्यममा भइरहन्छ । अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदा रविना जति चर्चामा आइन् त्यो भन्दा बढि प्रियंका कार्कीसँग खिचिएको हट अवतारले नेपाली संचारमाध्यममा स्थान पायो । बुहारी प्रियंकासँग खिचेको तस्बिरले उनलाई