गरिबको प्यारो बन्न ओली सरकारले बजेटमा गर्यो यस्तो ब्यबस्था,कर्मचारीको तलब २० प्रतिशत बढ्ने भयो पक्का
गरिब जनताले बीमा गर्दा विशेष छुट पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत् गरिब जनतालाई बीमा गर्दा विशेष छुटको ब्यवस्था गर्दैछन् । मन्त्री खतिवडाले लघु बीमा कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकतामा राखेका छन् । गरिब जनताको जोखिम न्यूनिकरण गर्न