अर्थ

२०१९ मा आउँदै छन्, यी सानदार स्कुटर

    पछिल्लो समय स्कुटरको माग निकै बढ्दै गएको छ । नेपाली बजारमा स्कुटरको बजार हिस्सा करिब ३० प्रतिशत रहेको छ भने भारतमा करिब ३३ प्रतिशत रहेको छ ।   विशेषतः युवापुस्तामा १२५ सीसी सेग्मेन्टका स्कुटरप्रतिको आकर्षण बढ्दो छ ।