अर्थ

नेपाल बैंकले माग्यो ४६ कर्मचारी

नेपाल बैंकले रिक्त पदका लागि ४६ जना कर्मचारी मागेका छन् । १० कक्षा उत्तीर्ण गरी बसेका विद्यार्थीहरुको यो अवसर प्रदान गर्ने भएका छन् ।इच्छुक उम्मेदवारहरुले यही पुस १८ गतेभित्र आवेदन दिन पाइने छ । बाँकी विवरण तलको तालिकामा हेर्नहोस्–