अर्थ

दुई दिन लगातार बढेको नेप्से आज २० अंकले घट्यो, सबै उपसुचक ओरालो

बुधबार नेप्से २०.६३ अंकले घटेर १४१६.६१ अंकमा झरेको छ । सोमबार र मंगलबार बढेको बजार बुधबार घटेको हो । सोमबार नेप्से ४४ अंक तथा मंगलबार २.४४ अंकले बढेको थियो । कारोबारमा आएका सबै समूहको सूचक ओरालो लागेपछि बजार दोहोरो अंकले