नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे कम्युनिस्ट पार्टीको बहुमतको सरकारले पहिलो पटक ल्याएको बजेटबारे टिप्पणी गर्न चाहिरहेका थिएनन् । पूर्वअर्थमन्त्रीका हिसाबले सबैले उनको प्रतिक्रया बुझ्न खोजे । तर, पाण्डे भने बजेट प्रस्तुत भए लगत्तै उनी भने गृहजिल्ला चितवनतर्फ